दफा ३९
क्षतिपूर्ति रकम कोषमा दाखिला गरिने
यस ऐन बमोजिम क्षतिपूर्ति पाउने जानकारीपीडितलाई दिएको मितिले छ महिनासम्म क्षतिपूर्ति लिन नआएमा सो अवधिपछि त्यस्तोक्षतिपूर्ति रकम कोषमा दाखिला गरिनेछ ।